एकताको प्रमुख अजेण्डासहित डा. केसीले समाले एनआरएनएको कार्यकारी अध्यक्षको जिम्मेवारी

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले समालेका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवार काठमाण्डौंमा आयोजित एक पत्रकार सम्मेलनकाबीच कार्यकारी अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद हस्तान्तरण गरेकी हुन् । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा देखिएको विशेष परिस्थितिका कारण … Continue reading एकताको प्रमुख अजेण्डासहित डा. केसीले समाले एनआरएनएको कार्यकारी अध्यक्षको जिम्मेवारी